स्याङ्जामा थप १ जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
108
VIEWS

कार्तिक -२२ स्याङ्जामा थप १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको तेस्रो अद्यावधिक विवरण अनुसार संक्रमित हुने पुतलीबजार नगरपालिका वडा नम्बर ८ कि ७३ वर्षीय महिला रहेको छिन् । । यो संगै स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या ५८३ पुगेको छ। संक्रमित तिनै जनामा कन्ट्याक्ट् ट्रेसिङका क्रममा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम एवम् नियन्त्रण कार्यक्रमका निर्देशक तथा प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार