बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने

35
SHARES
288
VIEWS


पाल्पा, कार्तिक २४÷ तानसेनको बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने भएको छ । हार्थोक,माल्मुल –जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागि काम हुने भएकाले कार्तिक २५ गते देखी २७ गतेसम्म र मंसिर २ गते देखि १३ गते सम्म सडक बन्द रहने भएको हो ।
सोमबार सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै हरेक दिन बिहान ३ बजे देखि ६ बजे सम्म,बिहान ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ बजे देखि ४ बजे सम्म, साँझ ७ बजे देखि ८ बजे सम्म र साँझ ९ बजे देखि राती १२ बजेसम्म आवागमनमा रोक लगाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार