अब कैलाशनगरमै कुटानि पिसानिकाे सुविधा

15
SHARES
129
VIEWS


विष्णु पान्डेय
पाल्पा २६, कार्तिक
तानसेन नगरपालिका ५ कैलाशनगर देउरालिमा कुटानि पिसानिकाे सेवा सहित भुपु डिपार्टमेन्ट स्टाेर्स बुधबारबाट सञ्चालनमा अाएकाे छ । भारतिय सैनिकबाट रिटायर्ड भएपछि बाकि समय नागरिककाे सेवामा समर्पित हाेस भन्ने उद्देश्यले स्टाेर्स सञ्चालनमा ल्याएकाे व्यवस्थापक शेर बहादुर सोमैले बताउनुभयाे। जहाँ ग्रामिण क्षेत्रमा उत्पादित वस्तुहरुपनि पाईने साेमैले बताउनुभयाे। ग्रामिण क्षेत्रकमे सुद्द घिउ साथै खाद्य सामग्रि सुपथ मुल्यमा पाईने उहाले बताउनुभयाे । स्टाेर्स पहिल्यैदेखि सञ्चालनमा ल्याउने तयारि भएपनि काेराेनाकाे करणले ढिला भएकाे उहाले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार