कार्तिक -२७ स्याङ्जामा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरु वालिङ नगरपालिकाका १२ जना र पुतलीबजार नगरपालिकाका १ जना रहेका छन् । संक्रमित सवै समुदाय स्तरका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । संक्रमित हरु मध्ये ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

Discussion about this post