स्याङ्जामा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि

14
SHARES
118
VIEWS

मङ्सिर-३ , स्याङ्जामा आज थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुने हरुमा आधिखोला गाउँपालिकाका ६८ र ६४ वर्षिय महिला र ३७ वर्षिय पुरुष , पुतलीबजार नगरपालिकाका वडा नम्बर २ का ४२ वर्षिय पुरुष र वडा नम्बर ८ का ४० वर्षिय पुरुष रहेका छन् । यस्तै गरि अन्य संक्रमित हुनेहरुमा वालिङ नगरपालिकाका २१ वर्षिया महिला र ३८ , ७७ ,७७ वर्षका पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार