समाजसेवि जुद्ध घिमिरेद्वारा युवाहरुलाई बलजालि सेट हस्तान्तरण,

14
SHARES
114
VIEWS

राजन भट्टराई मंसिर ३
नेपाली काङ्ग्रेसका सक्रिय सद्स्य चापाकोट नगरपालिका वडा न. ८ निवसी समाजसेवि श्री जुद्ध घिमिरे द्वारा चापाकोटका विभिन्न वडामा रहेका खेलप्रेमी युवाहरुलाई बलजालि सेट हस्तान्तरण गर्नु भएको छ ।

समाजसेवि घिमिरेले चापाकोट नगरपालिकाका वडाहरुमा र नगरपालिका भित्र रहेका बिभिन्न विद्यालयहरुमा पनि खेलकुद सामाग्री सहयोग गदै आउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार