रिडीको धार्मिक संस्थालाई जिन्सी सामाग्री सहयोग ।

16
SHARES
134
VIEWS

चुरामणी तिमिल्सिना मङ्सिर -१२, नेपालको चार धाम मध्य एक धाम रुरु क्षेत्र रिडीमा धार्मिक ,पौराणिक, ऐतिहासिक ,सांस्कृतिक,रहन ,सहन परम्परा तथा बिबिध बिषयको जानकारी गराउने तथा संरक्षण गर्ने महान उद्देश्यका साथ बि.स .२०७१ साल बैशाख २६ गते रुरु धार्मिक सेवा सन्चार प्रालीको प्रधान कार्यलय रुरु धाम रिडीमा स्थापना गरिएको हो । स्थापना काल देखिनै नेपालमा नौला कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।

यस सस्थालाई आधुनिकि करण बनाउन देश तथा बिदेशबाट दिन प्रति दिन निरन्तर सहयोग जुटिरहेको अवस्थामा छ।
हरेक सहयोगी दाताका आमा बुवा निकै धार्मिक र आफुहरु समाज सेवामा निरन्तर लाग्ने दाताहरुको भनाइ छ। यसै सन्दर्भमा
पाल्पा जिल्ला तान्सेन नगर पालिका वडा नम्बर १४ हषीकेश मन्दिर परिसरमा बुवा हरि नारायण सापकोटा र आमा कुन्ता देबि सापकोटा छोरि हाल आफ्नो कर्म भुमी बुटवलमा बनाउदै सामाजिक तथा धार्मिक संघ-सस्थाहरुमा सहयोग पुर्याउदै आउनु भएकि सारदा पान्डेले आफ्ना स्व बुवा र आमाको पुन्य सम्झनामा धार्मिक सस्थाले आफ्नो कार्यलाई सुरक्षाका साथ संचालन गर्ने चार थान सिसि केमरा जडान योजना लाई अगाडी बढाएको क्रममा मैले पनि यस्तो महान कार्यमा सहयोग गर्न पर्छ भन्दै सस्थाका अध्यक्ष तथा पत्रकार चुरामणीलाई रु ७५०० सात हजार पाँच सय १ थान सिसि क्यामेरा सहयोग प्रदान गर्छु भनि प्रतिबद्धता गर्नु भएको छ । यस्को लागी धार्मिक सस्थाले उहाँ प्रती आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार