पवन परियारको नयाँ कोशेली “खेलवाड” बजारमा(भिडियो सहित)

13
SHARES
105
VIEWS


सुमन ढकाल,मंसिर-१४काठमाण्डौ। लोक दोहोरी क्षेत्रका आधारमा धेरै गितमा आवाज मोडल गर्दै भित्रिएका पवन परियारको नयाँ कोशेली “खेलवाड” गित सार्वजनिक भएको छ।

गितमा आवाज पवन परियार र गायिका पुर्णकला बिसिको रहेको छ।अस्मिता बराईलीले शब्द कोर्दै परियार संगित भरेका हुन्। गितको भिडियो पनि राम्रो बनेको देख्न सकिन्छ। चर्चित मोडल सारिका केसी र पवन परियारको दर्दनाक अभिनयको संगार भिडियोलाई अनुपम जीले निर्देशन गरेका हुन्।

नमराज घिमिरेको छायांकनमा तयार पारिएको भिडियोलाई प्रबिन रेश्मीले सम्पादन/रंग भरेको भिडियोमा देखिन्छ।
भिडियोलाई पवन परियारको अफिसियल युटुव च्यानल मार्फत सर्बत्र बजारमा ब्यबस्थापन भएको छ।
पुरा भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार