भीरकोट नगरपालिकाका मेयर खनाललाई कोरोना संक्रमण

13
SHARES
109
VIEWS


स्याङ्जा, १४ मङ्सिर । स्याङ्जाको भीरकोट नगरपालिका मेयर छायाराम खनाललाई कोरोना पुष्टि भएको छ ।
भीरकोट नगरपालिकाका मेयर खनालले आफूलाई कोरोना लागेको सामाजिक सञ्जालमार्फत आज (आइतबार) जानकारी गराउनुभएको हो ।विगत केहि दिन देखि बेलाबेलामा खोकि लागेर पिसिआर टेष्ट गर्दा पोजेटिभ आएको बताउनुभयो ।खनालले अहिले आफू होम आइसोलेसनमा पूर्ण सजगताका साथ डाक्टरको निगरानीमा बसेको समेत जानकारी गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार