स्याङ्जामा हाल सम्म ६७४ जना कोरोना संक्रमण मुक्त

14
SHARES
116
VIEWS

मंसिर -१९ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार स्याङ्जामा हाल सम्म ६७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमणको निको हुने दर स्याङ्जामा ९१.२% रहेको छ। स्याङ्जामा ५२ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । आज थप २ जनामा कोरोना संक्रमणको पुष्टि भए संगै कुल कोरोना संक्रमितको सङ्ख्या ७३९ जना पुगेको छ। आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर १ का ७० वर्षका पुरुष र वडा नम्बर ३ का ४० वर्षका पुरुष रहेका छन् । हालसम्म स्याङ्जामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार