सुमन ढकाल, मंसिर-२२ काठमाण्डौ। चर्चित गायक पुश्कल शर्माको “फूल काडा” बोलको गित सार्वजनिक भएको छ। गितमा पुश्कल शर्मा र राधा डागीको अवाज रहेको छ भने गितलाई हिक्मत रावतले शब्द लेखेका हुन्। लय रमेश डागीको रहेको छ। गित उत्कृष्ट बनेको छ । चर्चित मोडल तथा गायक पुश्कल शर्मा, सारिका केसी , रमेश डागी र प्रिति गोतामेको अभिनय रहेको भिडियोलाई सम्पादन दिपक बिष्टको रहेको छ भने पुश्कल शर्माको निर्देशन रहेको छ। म्युजिक भिडियो रमेश डागी युटुव च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ।
भिडियो हेर्नुुुहोला:-
Discussion about this post