चुरामणी तिमिल्सिना मङ्सिर -२४ सामाजिक सम्पदा निर्माण अभियान सुरुगरेको १ महिनामै छत्रकोट गाउँ पालिका वार्ड न ३भालुपानीमा मन्दिर जाने प्रवेश दुवा्र गेटको पन्च कन्या बाट बैदिक विधि सहित सिलिन्यास कार्यक्रम सम्पन्न भएको छ । कास्टकला उधोग बुटवलका प्रोपाइटर मोहन बिक्रम प्याथले ठेक्का पायको हो ठेक्का पाउने कम्पनीले ३ महिनामा काम सपन्न गरि समितिलाई बुजाउने बतायको छ । श्रीङगा निवासि पोमलाल कंडेल र गिता कंडेलले आफ्नै लगानीमा लाखौको लगानीमा हनुमानको मन्दिर बनाउने कार्यक्रम योजना अगाडी बडय सङै प्रवेश गेटको पनि सुरु गरेको कंडेल परिवारको भनाइ छ यो गेट निर्माण गर्न स्थानिय बासिको ठुलो सहयोग रहेको निर्माण समितिका अध्यक्ष कृष्णले बताउनु भयो । यश क्षेत्रमा पर्यटन आकर्षण गर्नको लागि विभिन्न पर्यटन सङ सम्बन्धि सम्रचना तयार गर्ने , अतिथी आस्रम तयार गर्ने योजनाअगाडी बडाइएको सामाजिक अभियान्ता तथा समजासेबी धातान्द भुसालको भनाइ छ ।
Discussion about this post