नेपालमा आज थप १२१७ जना कोरोना संक्रमित थपिए

12
SHARES
103
VIEWS

मङ्सिर -२५ नेपालमा आज १२१७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७२३२ वटा पिसिआर परिक्षण गरिएको थियो। आज संक्रमित हुनेहरु मध्ये ४४३ जना महिला र ७४४ जना पुरुष रहेका छन् । आज थप १२१७ जना गरि नेपालमा कुल कोरोना संक्रमितको सङ्ख्या २४५६५० जना पुगेको छ। त्यस्तै गरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार