सुमन ढकाल,मंसिर-२६ काठमाण्डौ। लोकप्रिय गायक तथा एरेन्जर सागर बिरहिको उत्कृष्ठ लय/शब्द तथा एरेन्ज रहेको “शुभ साइत” बोलको गित बजारमा सार्वजनिक भएको छ।
गित सागर बिरहिको अफिसियल युटुव च्यानलबाट देशभर बाहिरिएको छ।
सागर बिरहि र निर्मला पुलामी मगरको गितमा आवाज रहेको छ। भिडियोमा सागर बिरहि र देवा मेगरको अभिनय रहेको देख्न सकिन्छ। गितको भाकाले दर्शक स्रोताको मन जितेको भिडियोले दर्शाएको छ।मिठो शब्द अनी उत्कृष्ठ आवाज बनेर गित सबैमाझ सार्वजनिक भएको छ। भिडियोलाई दुर्गा पौडेलले छायांकन रोशन गाहा मगरले सम्पादन गरेका हुन् भने सागर बिरहिले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुस्:
https://youtu.be/nXVA9ZLa-Yo
Discussion about this post