स्याङ्जामा ७०४ जनाले कोरोना जिते

12
SHARES
103
VIEWS

मङ्सिर -२६ , स्याङ्जामा ७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै गरि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज थप ४ जना गरि जिल्लामा कुल कोरोना संक्रमितको सङ्ख्या ७५९ जना पुगेको छ। आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर ३ का ५१ वर्षका पुरुष, भिरकोट नगरपालिका वडा नम्बर १ का ५१, ४५ र ३५ वर्षका पुरुष रहेका छन् । आज संक्रमणको पुष्टि हुनेहरु कन्ट्याक्ट् ट्रेसिङ्का क्रममा पहिचान भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार