रुरुक्षेत्रकाे पुनर्संरचना सँगै थाेर्गा गाउँमा बढ्याे हाेमस्टेकाे सम्भावना

22
SHARES
180
VIEWS


चिरन्जिवि ज्ञवाली,मंसिर-२९।गाऊमा अवसर नपाए पछि र अर्काे तर्फ सजिलाे जीवन शैलि जिउन शहर पलाएन भएकाे थाेर्गा गाउँमा गाउँ फर्केर अाउने हरुकाे लर्काे नै छ भन्दा फरक पर्दैन ।
समयले फेरि काँचुलि फेरेकाे छ र गाउँ फर्केर कृषि पशिपालन लगाएतका अायमुलक काममा यतिवेला थाेर्गा गाउँका युवाहरु मात्र हाेइन पाकै उमेरका हरुले पनि बारि खनखाेरस गर्ने अाफुलाइ भएपनि करेसाबारीमा तरकारी लगाउमे पाडा बाख्रा कुखुरा पाल्ने गरेकाे पाइए सँगै गाउँ सम्झिने काम भएकाे छ ।
त्यसाेत गाउँ भनेपछि नाक फाल्ने शहरका थाेत्रा गफ गरेर नथाक्ने हरुलाइ पनि काेभिछ १९ ले गाउमा अाउने बुढा बा अामा सँग घुलमेल गर्ने र गाउँकाे विकास गर्ने कुरा पनि यदाकदा गरेकाे सुनिएकाे छ ।
लगभग शून्य बन्दै गरेकाे थाेर्गा गाउँकाे पालाे फेरि फर्केर अाउने र गाउँनै अाय अार्जनकाे थलाे बन्ने सँभावना देखिएकाे छ ।
मुख्य रुपमा थाेर्गा गाउँकाे बिचबाट जाने तानसेन रिडी तम्घास माेटर बाटाेकाे सालविसौना देखि पानी टँकी सम्मकाे सडक कालाेपत्रे गर्ने कामका लागि टेन्डर अाह्वान भए सँगै थाेर्गेली हरुका लागि अावगमन सहज हुने भए पछि याे क्षेत्रकाे पहुँच शहर सँग सिधै जाेडिने छ र नजिककाे बुटवल बजार पानी पँधेराे बन्ने निश्चित भएकाे छ ।
यसै गरि रिडी धामलाइ एसियाकै सुन्दर धार्मिक धाम बनाउन पुनर्संरचनाका गरिन थाले पछि रिडी धामकाे धार्मिक पर्यटनलाई जाेडेर थाेर्गा गाउँमा सुविधा सम्पन्न रिसाेर्ट र थाेर्गा हाेमस्टे बन्ने कुराकाे सँभावना बढेर गएकाे छ ।
रिडीकाे धार्मीक पर्यटनका लागि काम त शुरु भएकाे छ र अझै यसक्षेत्र वरिपरिका गाउँ हरुमा पर्यटन पुर्वाधार र हाेमस्टे बनाउने काम कसरी गर्न सकिन्छ भनेर अाफुले सँघका पर्यटन मन्त्री याेगेश भट्टराइलाइ भेटेर छलफल गरेकाे र सँभावना बारे जानकारी गराएकाे नेकपा रुरुका युवा नेता पार्टी इन्चार्ज हिमाल श्रेष्ठले बताउनु भयाे ।
रिडी धामकाे धार्मीक पर्यटन र थाेर्गा गाउँकाे लिचि र उँखु गुण सँग जाेड्दै स्थानिय कृषि उत्पादनकाे मिठाे स्वाद चखाउँदै थाेर्गाकाे पानिटँकी देखि रातामाटा बुढा अाँप सम्मलाइ बृहद हाेमस्टे निर्माणकाे अभियानमा सबै जुट्नु पर्ने बेला अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार