पाल्पामा भिरबाट लडेर एकको मृत्यु

12
SHARES
101
VIEWS

पौष -५ पाल्पामा आज बिहान भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार आज बिहान करिव ११:१० बजेको समयमा तिनाउ गाउँपालिका वडा नम्बर ६ मस्याम बस्ने ४४ वर्षका गणेश बिष्टको भिरबाट लडेर मृत्यु भएको हो। घटना स्थलमा प्रहरी पुगेर घटना सम्बन्धि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार