सुमन ढकाल,पुस १५ काठमाण्डौ। गणेष अधिकारीको लय शब्द संगै आवाज रहेको गित योग्शना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ।गितमा अस्मिता क्षेत्रीले गायिकामा साथ छ। गितको शब्द संगै भाका निकै मर्मस्पर्शी बनेको छ।गणेश अधिकारी, सारिका केसी,अर्जुन कुवर र विपना रोका क्षेत्री अभिनित गितलाई स्मृति तिमिल्सिनाले (गुरुआमा)को निर्देशन रहेको छ।
भिडियो हेर्नुस्:





















Discussion about this post