वडा अध्यक्षद्वारा जन्मदिनमा केककाट्ने खर्च वृद्धालाई खाद्यासामग्री सहयोग

16
SHARES
130
VIEWS

चुरामणी तिमिल्सिना
गुल्मी – पुस २७ । प्राय गरि समाजमा आफ्नो जन्म दिन मनाउदा केक काट्ने, भोज भतेरगर्ने , होटलमा पाटी गर्ने कार्यक्रमलाई तोड्दै समाजमा सन्देश फैलाउन रुरुक्षेत्र गाउँपालिका वाड न १ का वाड अध्यक्ष रामलाल बिकले आज आफ्नो जन्म दिनको अवसर पारेर रिडीमा रहेको मानव कल्याण वृद्ध आश्रमा रहेका वृद्ध, वृद्धा ,आस्रम संरक्षक लगायतलाई खाद्य सामाग्री बिबरण गर्नु भएको हो। आफु यसै सस्थाको आजिबन सदस्य समेत रहेको हुनाले सामग्री प्रदान गरेको बताउनु भयो । आजै अध्यक्ष बिकले सञ्चार क्षेत्र अगाडी बडायको भन्दै रुरु धार्मिक सेवा सञ्चार प्रालि कार्यलयलाई ३ महिना सम्म लाग्ने सम्पुर्ण ईन्टरनेट खर्च समेत धार्मिक सस्थाका अध्यक्ष तथा पत्रकार चुराममणी तिमिल्सिनालाई हस्तान्तरण गर्नु भयो। सामग्री वितरण गर्दै संस्थाका अध्यक्ष जीवन कुमार कसजुले यस्ता कार्यक्रम लेराएको भन्दै अध्यक्ष बिकलाइ जन्म दिनको शुभकामना दिदै धन्यवाद दिनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार