माघ -१
गुल्मी- गुल्मी , स्याङ्जाको र पाल्पाको संगम स्थल रुरु क्षेत्र रिडीमा मेलाको विशेष कार्यक्रम आयोजना नगरिए पनि कालीगण्डकीमा स्नान गर्न र पाल्पाको अर्गली तर्फ रहेको ऋषि केशव मन्दिरमा दर्शन गर्न आउनेहरुको घुइँचो देखिएको छ।
हेरौ सहकर्मी चुरामणी तिमिल्सिनाले पठाउनु भएको रुरु क्षेत्रको ताजा तस्बिरहरु





Discussion about this post