कोरोना कहरका बिच रुरु क्षेत्रमा स्नान र दर्शन गर्नेहरु घुइँचो ( फोटो फिचर)

14
SHARES
114
VIEWS

माघ -१

गुल्मी- गुल्मी , स्याङ्जाको र पाल्पाको संगम स्थल रुरु क्षेत्र रिडीमा मेलाको विशेष कार्यक्रम आयोजना नगरिए पनि कालीगण्डकीमा स्नान गर्न र पाल्पाको अर्गली तर्फ रहेको ऋषि केशव मन्दिरमा दर्शन गर्न आउनेहरुको घुइँचो देखिएको छ।

हेरौ सहकर्मी चुरामणी तिमिल्सिनाले पठाउनु भएको रुरु क्षेत्रको ताजा तस्बिरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार