स्याङ्जाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

13
SHARES
108
VIEWS

माघ-७
स्याङ्जा – स्याङ्जाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बिरुवा गाउँपालिका वडा नम्बर ५ कि ७० वर्षीया महिलाको उपचारका क्रममा बिहान ७ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा जानकारी दिएको छ। मृतकमा माघ ६ गते कोरोना पुष्टि भएको थियो।यो संगै स्यााङ्जामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार