पवन परियारको फरक अभिनयमा चरी भुरुरु बजारमा

12
SHARES
104
VIEWS

सुमन ढकाल
माघ-११ काठमाण्डौ। चर्चित बाल गायक प्रिन्स लम्साल , भुमिराज थापा र दिपिका बयम्बु मगरको आवाजमा सजिएको मौलिक नेपाली लोकदोहोरी गित बजारमा सार्वजनिक भएको छ। भुमिराज थापाको शब्द-लयमा तयार भएको गित “चरि भुरुरु” परिवर्तन डिजिटल युटुब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ। उक्त गितमा चर्चित सर्जक गायक ,मोडल, संगित -संयोजक तथा सर्जक पवन परियार फरक स्वरुपमा प्रस्तुत भएका छन् । साथौ उक्त गितमा प्रिन्स लम्साल, भुमिराज थापा ,दिपिका ब्याम्बु मगर लगायतको अभिनय देख्न सकिन्छ। उस्तै राम्रो शब्द रहेको गितमा मन छुने आकर्षक लय बनेको छ।प्रबिन थापाले भिडियोलाइ निर्देशन गरेका हुन्।
भिडियो हेर्नुस्:


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार