गणेश अधिकारीको किन होर रुनी मायालु” सार्वजनिक

13
SHARES
107
VIEWS

सुमन ढकाल
माघ-१२ काठमाण्डौ। लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको “किन होर रुनी मायालु ” बजारमा सार्वजनिक भएको छ। गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा बिपना रोका क्षेत्री र गणेश अधिकारीको सुमधुर आवाज रहेको छ। यस्तै गति सारिका केसी र महेन्द्र गौतमको अभिनय रहेको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन्।
पुरा भिडियो हेर्नुस्:


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार