पाल्पामा कुलोमा डुबेर १९ महिने प्रतिनको मृत्यु

13
SHARES
110
VIEWS

माघ -१६
पाल्पामा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। रामपुर नगरपालिका वडा नम्बर ५ मिटेरी बस्ने योगमाया थापाको १९ महिने छोरा कुलोमा डुबेर मृत्यु भएको हो। आज दिउँसो करिब १२ बजे तिर पानीमा डुबिरहेको अवस्थामा आमाले छोरा प्रतिन थापालाई निकाली उपचारकालागी रामपुर अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। घट्ना स्थलमा रामपुर ईलाका प्रहरी कार्यलय बाट खटिएका प्रहरीद्वारा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार