पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना घाइते

14
SHARES
115
VIEWS

माघ-२१
पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा देबदह नगरपालिका वडा नम्बर १०रुपेन्देही बस्ने ४० वर्षीय मनोज घर्तिमगर र शिबराज नगरपालिका वडा नम्बर ९ कपिलवस्तु बस्ने २० वर्षीय श्रीराम थारु रहेका छन् । आज बिहान लु १ ख ८९८७ नम्बरको करिब ६ बजेतिर पाल्पा जिल्लाको दोभानबाट खानीगाउँ तर्फ जादै गरेको खाली टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ। प्रहरीका अनुसार घाइते दुवै जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार