पाल्पामा ६४ वर्षीय महिला झुन्डिएर मृत अवस्थामा फेला

12
SHARES
103
VIEWS

माघ २३
पाल्पामा आज बिहान करिब ९:३० बजे तिर ६४ वर्षीय महिला झुन्डिएर मृत अवस्थामा फेला परेकी छिन् । पुर्वखोला गाउँपालिका वडा नम्बर ४ देवीनगर बस्ने ६४ वर्षीय महिला आफ्नै घरको काठको भर्याङमा आफुले लगाउने पटुकाको पासो लगाइ झुन्डि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। घटना स्थलमा जिल्ला प्रहरी कार्यलय पाल्पाबाट खटिएको प्रहरीको टोलिले घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार