४८ दिनदेखि हराइरहेकी ७७ वर्षिय महिला मृत फेला

18
SHARES
146
VIEWS

माघ-२३
पाल्पामा करिब ४८ दिन देखि हराइरहेकी एक बृद्दा आज बिहान मृत अवस्थामा फेला परेकी छिन् । माथागढी गाउँपालिका वडा नम्बर २ रुप्से स्थित सिप्लिकन सामुदायिक वनमा सढेर गलेको अवस्थामा आज बिहान करिब ९ तिर शव फेला परेको थियो। शवको अनुसन्धान गर्ने क्रममा उक्त शव तानसेन नगरपालिका वडा नम्बर ८ बस्ने ७७ वर्षीय हिरा कुमारी चिदीको रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। मृत अवस्थामा फेला परेकी महिला पुस ४ गतेबाट सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको समेत प्रहरी जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार