बालिका जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक जना पक्राउ

13
SHARES
108
VIEWS

माघ-२५
पाल्पामा बालिका जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिकामा बस्ने २१ वर्षका दिपक नेपाली रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। आरोपित दिपक नेपालीलाई सोही गाउँपालिकाकी १७ वर्षिय बालिकालाई घरमै सुतिरहेको अवस्थामा २३ गते राति नौ बजे जबरजस्ती करणी गरेको जाहेरी परेकोले पक्राउ गरिएको सूचना अधिकारी पचभैयाले जानकारी दिए । नेपालीलाई आज पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार