खेलकुदमा बचत रकम रिडीका स्व. कमल पाण्डेको परिवारलाई हस्तान्तरण

12
SHARES
104
VIEWS

चुरामणी तिमिल्सिना
माघ २५ ,
गुल्मी-अल फ्रेन्डस गु्प रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीले
केहि समय अगाडी सञ्चालन गरेको खुला डबल व्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्दा बचत भएको रकम रुरु रिडी बजार निवासी स्व. कमल पाण्डेको छोरा मयुत पाण्डेको परिवारलाई नगद रु ३१ हजार हस्तान्तरण गरिएको छ।
कलबका अध्यक्ष अमुल्य श्रेष्ठ र कार्यक्रम संयोजक प्रमिस राज भण्डारीले उक्त रकम कुमारी बैंकमा रहने गरि रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बैंकका शाखा प्रमुख भिष्म ज्ञवाली , क्याप्टेन सुरुज गुरुङ , क्लबका सदस्य किशोर रजक , ठाकुर श्रेष्ठ र स्थानिय दिपक कंडेलको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार