चुरामणी तिमिल्सिना
माघ २५ ,
गुल्मी-अल फ्रेन्डस गु्प रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीले
केहि समय अगाडी सञ्चालन गरेको खुला डबल व्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्दा बचत भएको रकम रुरु रिडी बजार निवासी स्व. कमल पाण्डेको छोरा मयुत पाण्डेको परिवारलाई नगद रु ३१ हजार हस्तान्तरण गरिएको छ।
कलबका अध्यक्ष अमुल्य श्रेष्ठ र कार्यक्रम संयोजक प्रमिस राज भण्डारीले उक्त रकम कुमारी बैंकमा रहने गरि रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बैंकका शाखा प्रमुख भिष्म ज्ञवाली , क्याप्टेन सुरुज गुरुङ , क्लबका सदस्य किशोर रजक , ठाकुर श्रेष्ठ र स्थानिय दिपक कंडेलको सहभागिता रहेको थियो।
Discussion about this post