भट्कुवामा आगलागी हुँदा गोठ जलेर नष्ट

13
SHARES
106
VIEWS

चुरामणि तिमिल्सिना
माघ-२८ गुल्मी । रुरु क्षेत्रगाउँपालिका वडा नम्बर १भट्कुवा सान्ने तिलाहारकि ५० वर्षिय पार्बती परियारको बिहान ३ :३० बजे गोठमा आगलागी हुँदा गोठ पुर्ण रूपमा जेलेर नष्ट भएको छ ।आफुहरु सुतिरहेको अवस्थाना छिमेकि नेत्र बहादुर दर्लामीले आगो बलिरहेको देखे पछी आफुहरुलाई खबर गरेको पार्बतिले बताउनु भयो । लामो समयपछी स्थानियको सहयोगमा आगो लाई नियन्त्रणमा लिइएको स्थानिय लक्षमण खनालले जानकारी दिनु भयो। आगो लाग्दै गर्दा गोठमा रहेको भैंसीलाई निकालिएको थियो । गोठ नयाँ निर्माण गर्न भन्दै राखिएका अग्राख , दार पात , पराल खर सबै जल्दा रु १ लाख भन्दा माथी क्षतिभएको पार्बतीले जानकारी दिनु भएको यता यो परिवार अत्यन्तै दुखी परिवार भएकोले सबैलाई सक्दो सहयोग गर्न खनालले आग्रह गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार