गरिमा विकास बैंकको अध्यक्षमा बस्याल चयन

13
SHARES
111
VIEWS

माघ ३०, २०७७ शुक्रबार,

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडको अध्यक्षमा श्यामप्रसाद बस्याल चयन भएका छन् । आज माघ ३० गते शुक्रबार सम्पन्न १४ औं साधारणसभापश्चात बसेको विकास बैंक सञ्चालक समितिको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४ औं बार्षिक साधारणसभाबाट संस्थापक शेयरधनी समुहको तर्फबाट संचालकहरु श्यामप्रसाद बस्याल, डा. आनन्दप्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार