फागुन -४
कालीगण्डकी न्युुुज डेेेस्क । पाल्पामा आज बिहान एक जना पुरुष आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबास बस्ने २८ वर्षीय प्रेम बहादुर राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। घटना स्थलमा ईलाका प्रहरी रामपुर पाल्पाबाट पुगेको प्रहरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
Discussion about this post