पाल्पामा झुन्डिएर मृत अवस्थामा एक जना पुरुष फेला

13
SHARES
112
VIEWS

फागुन -१०
पाल्पामा झुन्डिएर मृत अवस्थामा एक जना पुरुष फेला परेका छन् । आज दिउँसो १:४० बजेको समयमा जिल्लाको माथागढि गाउँपालिका वडा नम्बर ३ सराई बस्ने वर्ष २३ को टेक बहादुर चिदि मगर आफ्नै घरको कोठाको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। घटनाका सम्बन्ध थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार