रिब्दीकोट गाउँपालिकाद्वारा विपन्न वर्गका परिवारलाई खाद्य सामग्री वितरण

14
SHARES
118
VIEWS

चुरामणि तिमिल्सिना
चैत -६। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा पाल्पामा अति विपन्न २० जनालाई खाद्य सामग्री वितरण गरिएको छ।

सामाजिक सुरक्षा कोषद्वारा आयोजित कार्यक्रममा खाद्य सामग्री अन्तर्गत २५ किलो चामल , २ किलो दाल ,१ लिटर तेल , १ किलो नुन वितरण गरिएको वडा अध्यक्ष बिष्णु प्रसाद गैरेले जानकारी दिनुभयो ।

वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गैरेले समाजका अति पिपन्न बर्गलाई वडा सदस्य मार्फत वडामा जानकारी आएमा वडा र पालिकाबाट सक्दो सहयोग गर्ने र वडाबाट हुने रोजगार कार्यक्रममा सहभागीता गराइने बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार