कालीगण्डकी करिडोर पाल्पा खण्ड तर्फ एक अर्ब बजेट विनियोजन

20
SHARES
164
VIEWS


चिरञ्जीवी ज्ञवाली,चैत-८ गुल्मी।
बहुचर्चित कालीगण्डकी करिडोर को पाल्पा खण्डतर्फ रुरु क्षेत्रधाम हृषीकेश मन्दिर देखि रानिमहल सम्म डिपिआर तयार गर्न कालोपत्र गर्न तथा राम्दि सम्म ट्रयाक बाटो र बेस बनाउन बजेट बिनियोजन भएको छ । हालको लागि पहिलो चरण अन्तरगत सडक निर्माण गर्न रु ८५ करोड बजेट माननीय अर्थमन्त्री बिष्णु पौडेलबाट योजनाको लागि स्विकृत भएको जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार