जबरजस्ती करणी गरेको आरोपमा मुकेश चौधरी स्याङ्जामा पक्राउ

12
SHARES
103
VIEWS

चैत -११
जबरजस्ती करणी गरेको आरोपमा भारतका मुकेश चौधरी स्याङ्जामा पक्राउ परेका छन् । स्थायी ठेगाना चमारण भलेवा स्टेसन वडा नम्बर ८ भारत भइ हाल इच्छा मनकामना गाउँपालिका वडा नम्बर ५ मुग्लिङ बस्ने २२ वर्षीय मुकेश चौधरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार पक्राउ परेका आरोपित चौधरीले एक २२ वर्षीय महिलालाई फेदिखोला गाउँपालिका वडा नम्बर २ मा बिबाह गर्छु भनी प्रेमजालमा पारेर ललाइ फकाइ जबरजस्ती गरेका थिए।

आरोपित चौधरीलाई पक्राउ गरि जबरजस्ती करणी मुद्दामा दर्ता गरि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार