वैघा रिडी सडक खण्डमा कालोपत्रे गर्ने कार्य तिब्र रूपमा हुँदै ( फोटो फिचर)

15
SHARES
125
VIEWS

चैत -१६। स्याङ्जाको कालीगण्डकीमा वैघा देखि रिडी सडक खण्डमा कालोपत्रे गर्ने कार्यले तिब्रता पाएको छ।

प्राबिधिक समस्या नआएको खण्डमा उक्त सडक खण्डमा ४/५ दिन भित्र पहिलो चरणको कोटिङ कार्य सकिने सगुन कन्स्ट्रक्सन प्रालिका साइट म्यानेजर अल्प्रेन्द अधिकारीले जानकारी दिनु भयो। पहिलो चरणको कोटिङ कार्य सम्पन्न भए लगत्तै दोस्रो चरणको फाइनल कोटिङ कार्य सुरु हुने समेत साइट म्यानेजर अधिकारीले जानकारी दिनु भयो।

निर्माण कम्पनीले वैशाखको पहिलो साता भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि कार्य अगाडि बढाएको छ।

हेरौं केही तस्बिरहरु :-

हटिया बजार
सडकमा निर्माण कार्य तिब्र हुँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार