मृगौला पीडित प्रबिन रानालाई नव जनजागरण युवा क्लबको पहलमा संकलित रकम हस्तान्तरण

49
SHARES
405
VIEWS

वैशाख -३। मृगौला सम्बन्धि रोगबाट पीडित कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का प्रबिन रानालाई नवजनजागरण युवा क्लबको पहलमा संकलित रकम हस्तान्तरण गरिएको छ।

दुवै मृगौला फेल भइ उपचाररत रानालाई देश तथा विदेशमा छरिएर रहेका सहयोगी व्यक्तिहरुबाट प्राप्त रकमलाई पीडित रानाको गरिमा बिकास बैंकमा रहेको खातामा जम्मा गरिएको सहयोग अभियानका प्रमुख तथा नव जनजागरण युवा क्लबका पूर्व अध्यक्ष जिके पाण्डेले जानकारी दिनु भयो।

क्लबकै पहलमा यस भन्दा अगाडि ९० हजार भन्दा बढी रकम हस्तान्तरण गरिएको पाण्डेले जानकारी दिनु भयो।

१.सन्तोष राना UK,धनमाया राना,शासन राना,काली गण्डकी ३ निरामसिल हाल पोर्चुगल रु-२८,३७०/-
२.रमादेवी अर्याल गल्याङ्ग न.पा. हाल नर्वे रु-४,२५५.५०/-
३.सरोज पाण्डेय काली गण्डकी ३ भुष्टुङ्ग,श्रीडाँडा हाल UK रु-४,२५५.५०/-
४.कृष्ण पाण्डेय काली गण्डकी ३ श्रीडाँडा हाल UK रु-४,२५५.५०/-
५.जगन्नाथ पाण्डेय काली गण्डकी ३ श्रीडाँडा हाल पोर्चुगल रु-४,२५५.५०/-
६.बिष्णु पाण्डेय काली गण्डकी ३ भुष्टुङ्ग हाल UK रु-३,२७०.२०/-
७.रमेश पाण्डेय काली गण्डकी ३ भुष्टुङ्ग हाल पोर्चुगल रु-२,८३७/-
८.दीपक पाण्डेय काली गण्डकी ३ टंगलेहवा हाल पोर्चुगल रु-२,८३७/-
९.पृथ्बी राज पाण्डेय काली गण्डकी ४ हिरणडाँडा हाल पोर्चुगल रु-१,४१८.५०/-
१०.केशब तिवारी गल्याङ्ग न.पा. मालूङ्गा हाल पोर्चुगल रु-१,४१८.५०/-
११.गोविन्द राज पाण्डेय निजगढ बारा हाल पोर्चुगल रु-१,४१८.५०/-
१२.उदीप सोमै पाल्पा हाल पोर्चुगल रु-१,४१८.५०/-
१३.बुद्दिसागर भण्डारी बर्दघाट ९ हाल पोर्चुगल रु-१,४१८.५०/-
१४.राजेन्द्र फुयाँल मोरङ्ग हाल पोर्चुगल रु-१४१८.५०/-
जम्मा रु-६२८४७.२०/-
-नेपाल पठाउदा लागेको चार्ज घटाएर प्राप्त भएको रकम रु-६२४९६.६२/-
१५. प्र.स.नि.धन बहादुर अधिकारी,पूर्ब बिर्घा प्रहरी चौकी इन्चार्ज हाल कपिलबस्तु रु-५,१००/-
१६. दीपक घिले(शिक्षक) श्री भवानी उच्च मा.बि. काली गण्डकी ३ वैघा रु-१,०००/-
बिभिन्न पेसा-ब्यबसायमा आबद्द भई हाल पोखरा बसोबास गर्दै आउनु भएका बिर्घेलीहरुबाट बेल बहादुर थापा र गितामणि पाण्डेयको पहलमा प्राप्त रु-५५,०००/- यसअघी नै प्रदान भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार