स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

21
SHARES
173
VIEWS

वैशाख -५।
स्याङ्जामा थप जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो प्रेस बिज्ञप्तिका अनुसार संक्रमीत हुनेहरुमा वालिङ नगरपालिकाका रहेका छन्

वडा नम्बर ५ का १६ वर्षकी बालिका र १०, १५, ४० ४४ वर्षका पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार