गण्डकी प्रदेशमा वैशाख -७ गते सार्वजनिक बिदा

15
SHARES
129
VIEWS

वैशाख -६। गण्डकी प्रदेशमा चैते दशैको अवसरमा वैशाख ७ गते बिदा हुने भएको छ। विगतका वर्षहरुमा सरकारले चैते दशैको सार्वजनिक बिदा कटौती गरेकोमा यो पटक भने सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार