चापाकोट नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साता बन्द,

30
SHARES
251
VIEWS

वैशाख -८। स्याङ्जाको चापाकोट नगरपालिकाका कर्मचारी, शिक्षक र समुदायमा कोरोना संक्रमित बढेसँगै नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साता बन्द हुने भएको छ ।

केही दिनअघि भारत भम्रण गरी फर्किएकासहित ५ जनामा कोराना संक्रमण देखिएपछि नगरपालिकाभित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको नगरपालिकाका प्रमुख शिव कुमारी गिरीले जानकारी दिनुभयो ।

संक्रमणबाट बच्न चापाकोट बजार क्षेत्रका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु पूर्ण रुपमा वन्द गर्ने, जरुरी कामबाहेक घर बाहिर नस्किने र उच्च सतकर्ता अपनाउन नगरपालिकाले नगरवासीमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार