शुक्र, साउन १५, २०७८
शुक्र, साउन १५, २०७८

कस्तुप पन्तको शब्द/लयमा कुलेन्द्र बिकको “सिलौटामा चटनि”(भिडियो सहित)

सुमन ढकाल

वैशाख -८।काठमाण्डौ। लोक गायक तथा सर्जक कस्तुप पन्तको उत्कृष्ठ लय तथा शब्द रचनामा कुलेन्द्र बिश्वकर्मा र समिक्षा अधिकारीको आवाजमा “सिलौटोमा चटनी” बोलको गित कस्तुप पनितको युटुव च्यानलबाट देशैभर बाहिरिएको छ। कहिले माया कहिले पिडा यस्तै दर्जनौ गितले बजार पिटिरहेका छन्। यसै मध्ये माया प्रिमका कुरा जोडेर गित बजारमा आईनैरहेका हामीले देख्न सकनिन्छ।

यस्तो छ टुक्का: “कापी कलम भेट नभई माया लेखिदैन तिम्रो माया मुटुमै छ हेर्दा देखिदैन” यो मिठो शब्द लेखी खार बनेर कस्तुप पन्त फेरी सांगितिक बजारमा सवैमाझ ओर्लिएका हुन्।
गितको शब्द चयन संगै संगितको धुन माधुरियता माथी दर्शकको अपार नजर परेको छ। उत्कृष्ठ लेखन भरिएको गितमा स्वरमा दम देखिएको छ। छोटो समय संगै केही दिनमै धेरै दर्शक स्रोताले मन पराईएको गित “सिलोटोमा चटनी” ले भिडियोमा देखाईरहेको छ। उस्तै लोकप्रिय सर्जक कस्तुप पन्तको यो मिठो सांगितिक छलाडंलाइ मुटुमा राखेर दर्शकले माया दिएको आकलन गरिएको छ। सुन्दा आनन्द र हेर्दा मनै रमाउने बनेर गित देशभर बजार ब्यबस्थापन भएको छ। यो मिठो गितको भिडियोमा गायक/मोडल रामजी खाड, कुलेन्द्र बिक ,ज्योती मगर, प्रिति आलेको धमकेधार अभिनय रहेको छ।दुर्गा पौडेलको छायांकनमा तयार भएको भिडियोलाई अमृत चापागाईले सम्पादन/कलर गरेका हुन् भने शंकर बिसि ले भिडियो निर्देशन गरेका हुन्।गितलाई उज्यालो नेट र सुमन ढकालको तर्फबाट सफलताको शुभकामना।
पुरा भिडियो हेर्नुहोस्:

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार