वैशाख -१४
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गरि २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ३ हजार १९४जना पुगेको छ।
Discussion about this post