नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमणको पुष्टि

21
SHARES
177
VIEWS

वैशाख -१४
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गरि २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ३ हजार १९४जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार