वैशाख -१५।
पछिल्लो २४ घण्टामा स्याङ्जामा आज एकै दिन ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राम्दी हेल्थ डेस्कमा गरिएको एन्टिजिन परिक्षणका क्रममा वालिङ नगरपालिकाका २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
यसरी संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ५ का २७ वर्षका पुरुष , वडा नम्बर ७ का ४१ वर्षका पुरुष , वडा नम्बर ८ का ५५, ३८ , ५५ ,४२ , ५३ वर्षीया महिला र सोही वडाका ६४ , ६२, ५५ , १९ , ६२ र २४ वर्षका पुरुष , वडा नम्बर ९ का २४ वर्षका पुरुष , वडा नम्बर १ कि ३५ वर्षीया महिला , वडा नम्बर ११ कि ५७ वर्षीया महिला र २४ वर्षका पुरुष , वडा नम्बर १२ का १० र ५५ वर्षीया महिला र सोही वडाका २७ , ३४ , २४ , २६ , ३८ , ६ , ३१, ५५ वर्षका पुरुष , वडा नम्बर १३ का २६ वर्षीया पुरुष र वडा नम्बर १४ का ५२ वर्षीया महिला रहेका छन् ।
संक्रमित सवै जना सुरक्षामापदण्डका नियम पालना गरि सुरक्षित पूर्वक होम आइसोलेसनमा रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत उल्लेख गरेको छ।
यस्तै अन्य संक्रमितहरु पुतलीबजार नगरपालिका वडा नम्बर ३ कि २९ वर्षीया महिला , वडा नम्बर ४ का २४ वर्षका पुरुष , वडा नम्बर ७ का ६८ वर्षका पुरुष र वडा नम्बर १३ का ५३ वर्षका पुरुष , चापाकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षका पुरुष र वडा नम्बर ८ का २५ वर्षका पुरुष , वालिङ नगरपालिका वडा नम्बर ८ का ३९ वर्षका पुरुष , गल्याङ नगरपालिका वडा नम्बर ४ कि २८ वर्षकी महिला र आँधीखोला गाउँपलिका वडा नम्बर ५ का ४५, ४१, ३१, र ३५ वर्षका पुरुष रहेका छन् ।
Discussion about this post