स्याङ्जाका ६ जना कोरोना संक्रमितको मृत्यु

54
SHARES
450
VIEWS

वैशाख -३१
स्याङ्जामा दोस्रो लहरको कोरोना संक्रमणका कारण आज थप ६ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा स्याङ्जाका पुतलीबजार नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीया पुरुष र वडा नम्बर ३ का ७० वर्षका पुरुष , आँधीखोला गाउँपालिका वडा नम्बर ३ का ५९ वर्षका पुरुष , गल्याङ नगरपालिका वडा नम्बर ३ का २६ वर्षका पुरुष र वडा नम्बर १० का ५३ वर्षका पुरुष र वालिङ नगरपालिका वडा नम्बर वडा नम्बर १० का ५३ वर्षका पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार