जेठ -१
स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ६ का ७८ वर्षका पुरुष र अर्जुन चौपारी गाउँपालिका वडा नम्बर १ का ७० वर्षका पुरुष रहेका छन् ।
Discussion about this post