स्याङ्जाका थप ७ जना कोरोना संक्रमितको मृत्यु

103
SHARES
858
VIEWS

जेठ ५

कोरोना संक्रमणका कारण स्याङ्जाका थप ७ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा वालिङ नगरपालिकाका वडा नम्बर २ कि ७७ वर्षीया महिला , वडा नम्बर १३ कि ५५ वर्षीया महिला, वडा नम्बर १ का ७६ वर्षीय पुरुष , पुतलीबजार बजार नगरपालिका वडा नम्बर १ का ९२ वर्षीय पुरुष ,गल्याङ नगरपालिकाका वडा नम्बर ११ का २७ वर्षीय पुरुष, भिरकोट नगरपालिका वडा नम्बर ३ का ७७ वर्षीय पुरुष र चापाकोट नगरपालिका वडा नम्बर ५ का ७२ वर्षीय पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार