स्याङ्जाका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

37
SHARES
308
VIEWS

जेठ- २९
स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको नियमित प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेमा आँधीखोला गाउँपालिका वडा नम्बर २ का ८८ वर्षिय पुरुष रहेका छन् । संक्रतमितको गत जेठ २४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। उनको आज पश्चिमाञ्चल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार