स्याङ्जामा थप १७ जना कोरोना संक्रमित थपिए

37
SHARES
306
VIEWS

असार -२३

स्याङ्जामा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। १४ महिला र ३ जना पुरुष गरि जिल्लाका थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप १७ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमित ४४३७ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार