असार -२६ पाल्पा पहिरोमा परि थप एक जनाको मृत्यु भएको छ। गत २४ गते बिहान ४ बजे तिनाउँ गाउँपालिका वडा नम्बर ५ गिट्टीखानीमा घर माथिबाट गएको पहिरोमा घाइते ७ जना मध्ये करिब ७५ वर्षीय सुन्दरी गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो।
पहिरोमा परि घाइते भएकी गुरुङको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका आज हिजो राती ११:३० बजेलो समयमा मृत्यु भएको सूचना अधिकारी एवम् प्रबक्ता त्वातीले जानकारी दिनुभयो ।
Discussion about this post